कर्णाली प्रदेश सरकार
भूमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालय
कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन प्रशिक्षण केन्द्र
विरेन्द्रनगर, सुर्खेत
कार्यालय प्रमुख
9858033477
dhan.kathayat123@gmail.com
सूचना अधिकारी
9857623693
khadkar198@gmail.com
.कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व बढाउन उपयुक्त प्रविधि कृषक समक्ष पुन्याउनको लागि तालिम एक सशक्त माध्यम हो । यहि कुरालाई हृदयाङ्गम गरी तत्कालीन श्री ५ को सरकारको मिति २०४४ मार्ग २४ को निर्णयले तत्कालीन कृषि तालिम तथा प्रसार शाखावाट अलग्याई केन्द्रीय कृषि तालिम केन्द्र र पाँच विकास क्षेत्रका तराई र पहाडमा १/१ गरी जम्मा १० वटा क्षेत्रीय कृषि तालिम केन्द्रहरु स्थापना गरिएका थिए । आ.व. २०४६/०४७ मा क्षेत्रीय कृषि तालिम केन्द्र पहाडी क्षेत्र तराईमा गभिने क्रममा क्षेत्रीय कृषि तालिम केन्द्र पहाडी क्षेत्र, सुर्खेत पनि क्षेत्रीय कृषि तालिम केन्द्र खजुरा, बाँकेमा गाभियो र यस उप्रान्त मध्यपश्चिमाञ्चल क्षेत्रका तालिम कार्यक्रम क्षेत्रिय कृषि तालिम केन्द्र बाँकेबाट संचालनमा रहेका थिए । आ.व. ०७५।७६ देखि संघीय संरचना अन्तर्गत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको कृषि विकास निर्देशनालय मातहत कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रका रुपमा स्थापना भइ पुनः २०७६ सालमा कर्णाली प्रदेश सरकारले O&M गरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेशको मातहतमा रहने गरी साविकका पशुसेवा तालिम केन्द्र र कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रलाइ एकिकृत गर्दै हालको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन प्रशिक्षण केन्द्रको समुद्घाटन मिति २०७६।०७।१७ गतेका दिन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेतका श्रीमान सचिव श्री राजेन्द्र प्रसाद भारी ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न... थप हेर्नुहोस
शीर्षक | प्रकाशित मिति | डाउनलोड | |
---|---|---|---|
![]() |
प्राङगारीक कृषिका लागि प्राकृतिक खेती एक अवधारणा | 2082-03-15 | |
![]() |
प्राङगारीक कृषक पाठशाला | 2082-03-15 | |
![]() |
पशुपन्छीहरुमा लाग्ने रोगहरु र तिनको ब्यवस्थापन | 2082-03-15 |
शीर्षक | प्रकाशित मिति | डाउनलोड | |
---|---|---|---|
![]() |
कर्णाली कृषि व्यवसाय प्रवर्द्धन ऐन २०७९ | 2079-04-03 | |
![]() |
खाद्य अधिकार तथा सम्प्रभुता ऐन २०७७ | 2077-06-29 | |
![]() |
कर्णाली प्रदेश प्राङ्गारिक कृषि ऐन २०७६ | 2076-08-01 |
शीर्षक | प्रकाशित मिति | डाउनलोड |
---|