कर्णाली प्रदेश सरकार
भूमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालय
कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन प्रशिक्षण केन्द्र
विरेन्द्रनगर, सुर्खेत
यस प्रशिक्षण केन्द्रको आयोजनामा मिति २०८१।०६।०६ देखि २०८१।०६।१७ सम्म सञ्चालन हुने कृषि र पशुसेवा प्राबिधिक कर्मचारीहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम १२ कार्य दिन