कर्णाली प्रदेश सरकार
भूमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालय
कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन प्रशिक्षण केन्द्र
विरेन्द्रनगर, सुर्खेत
कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व बढाउन उपयुक्त प्रविधि कृषक समक्ष पुन्याउनको लागि तालिम एक सशक्त माध्यम हो । यहि कुरालाई हृदयाङ्गम गरी तत्कालीन श्री ५ को सरकारको मिति २०४४ मार्ग २४ को निर्णयले तत्कालीन कृषि तालिम तथा प्रसार शाखावाट अलग्याई केन्द्रीय कृषि तालिम केन्द्र र पाँच विकास क्षेत्रका तराई र पहाडमा १/१ गरी जम्मा १० वटा क्षेत्रीय कृषि तालिम केन्द्रहरु... थप हेर्नुहोस